यो एउटा साहित्यिक समुह हो जसमा हामी ३ जना आबद्ध छौ । श्र = श्रमिक ,पृ= पृथक
, नि =निरक्षर । तपाईंलाई हाम्रो सामुहिक स्वागत छ यहाँ यो website मा । ।झट्ट सुन्दा ' श्रपृनि ' भन्ने शब्द 'सप्रिने 'जस्तो सुनिन्छ ।तसर्थ त्यसरी सुनिएको अर्थले सङ्केत गरेजस्तै अब हामीले जो जहाँ छौ ।जस्तो छौँ, जस्ता छौँ ,सो अबस्थाभन्दा अगाडी बढ्नु छ ।अर्थात सप्रीनु छ ,बिग्रीनु होइन । सुधार हुनुछ । बन्नु छ । बनाउनु छ ।
keep loging @ www.shraprini.blogspot.com
Monday, January 20, 2014
एउटा मुक्तक...
एउटा मुक्तक......
पढाउने सिक्षकले बुझाएको हुनुपर्छ नत्र चिट परिक्षाम लुकाएको हुनुपर्छ कसरी पास भो १८ घण्टा लोडसेडिङ मा कित जुन हर रात उदाएको हुनुपर्छ ।
No comments:
Post a Comment