यो एउटा साहित्यिक समुह हो जसमा हामी ३ जना आबद्ध छौ । श्र = श्रमिक ,पृ= पृथक
, नि =निरक्षर । तपाईंलाई हाम्रो सामुहिक स्वागत छ यहाँ यो website मा । ।झट्ट सुन्दा ' श्रपृनि ' भन्ने शब्द 'सप्रिने 'जस्तो सुनिन्छ ।तसर्थ त्यसरी सुनिएको अर्थले सङ्केत गरेजस्तै अब हामीले जो जहाँ छौ ।जस्तो छौँ, जस्ता छौँ ,सो अबस्थाभन्दा अगाडी बढ्नु छ ।अर्थात सप्रीनु छ ,बिग्रीनु होइन । सुधार हुनुछ । बन्नु छ । बनाउनु छ ।
keep loging @ www.shraprini.blogspot.com
Monday, January 20, 2014
मारेर के लान्छौ तिमि
मारेर के लान्छौ तिमि कति ! कृतघ्न बन्यौ आज म जिउदै मरी सके किन ! खाल्टो खन्यौ आज ||
कति बिन्ति चढाए थे पाउमा अझै परि रहे लत्याएर फाल्यौ अझै विषादीमा गन्यौ आज ||
No comments:
Post a Comment