Saturday, February 1, 2014

एउटा बाटो बन्द भए,

पुरानो बान्श्वरबाट मैतिदेवी सम्मको पैदल हिड्दैगर्दा तयार भएको गजलको एक अंश ...


एउटा बाटो बन्द भए,
सयौ बाटो खुल्छन् यहॉ !

आधुनिकताको पच्छर बनि,
भुमिकालाई भुल्छन् यहॉ !!

No comments:

Post a Comment