कविताको सीर्सक: ब्यधाले मार्रयो
बयल खेल्छन् त्यो डाडा पारी
हास खेल गर्दै चउरमा चरी ।
गिरि फोरी त्यो मुकुटले
बर्सनछन् गोला अनि रगतले ।
हानेर ब्यधाले पक्लक्क पारी
गुञ्जनछन् पछि लोकका गाली ।
फट-फट गर्दै पातलमा झरी
पानी-पानी भनि छटपटाउछन् ।
आएर संगीनी गुडमा कुरछिन
न आएपछि मुर्छित नै हुन्छिन ।
तिनलाई पनि ब्यधाले मार्रयो
बचेरा माथि बज्रपात भयो ।
व्यंजन बिना मर्छन नानी
बृक्षको हागो सुकेर गयो ।
Copyright@ramesh sramik 2070-10-19
बयल खेल्छन् त्यो डाडा पारी
हास खेल गर्दै चउरमा चरी ।
गिरि फोरी त्यो मुकुटले
बर्सनछन् गोला अनि रगतले ।
हानेर ब्यधाले पक्लक्क पारी
गुञ्जनछन् पछि लोकका गाली ।
फट-फट गर्दै पातलमा झरी
पानी-पानी भनि छटपटाउछन् ।
आएर संगीनी गुडमा कुरछिन
न आएपछि मुर्छित नै हुन्छिन ।
तिनलाई पनि ब्यधाले मार्रयो
बचेरा माथि बज्रपात भयो ।
व्यंजन बिना मर्छन नानी
बृक्षको हागो सुकेर गयो ।
Copyright@ramesh sramik 2070-10-19
No comments:
Post a Comment